श्री भागेश्वर माध्यमिक विद्यालय

श्री भागेश्वर माध्यमिक विद्यालय, टाँटर, डडेल्धुरामा अवस्थित एक प्रतिष्ठित शिक्षालय हो । सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिका-८ मा रहेको यो विद्यालय संघीय संसद प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्तर्गत पर्छ। कुनै पनि देशको समृद्धि र विकासको स्तर त्यस देशको जनताको ज्ञान र सीपको स्तरसँग प्रत्यक्ष सम्वन्धित रहेको हुन्छ । व्यक्तिमा चाहिने ज्ञान र सिपको स्तर बढाउने शिक्षा नै हो, जसलाई मानविय पुँजीका रुपमा ब्याख्या गरिन्छ ।  देशको आर्थिक सामाजिक चुनौतिसँग सामना गर्नमा एवं देशलाई समृद्द वनाउन शिक्षामा गरिएको लगानीले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । यसले देशको आर्थिक सामाजिक रुपान्तरणमा दुरगामी प्रभाव पार्दछ । मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाल् गर्दछ । यसको अलावा शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको काम पनि गर्दछ । यसै कारण विश्वका अधिकांस मुलुकहरुले शिक्षामा आमनागरिकको पहुँच बढाउन र शिक्षालाई गुणस्तरीय  वनाउन विविध प्रयासहरु भई रहेको समयमा नेपालमा पनि स्वहि अनुरुप विविध कार्यक्रमहरु भइरह...

लेख र रचना

सम्पर्क

ठेगाना

टाँटर , डडेल्धुरा, सुदुरपश्चिम,   अमरगढी नगरपालिका, ८

फोन

9749808223

ईमेल

bhageshworss.ddl.@gmail.com